जोन सिनाद्वारा रेस्लिङबाट सन्यासको घोषणा

टोरन्टो । अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा सन्यासको घोषणा गरेका छन् । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमका दौरान सिनाले दर्शकसामु…

अछाममा फेरि पनि भत्काइयाे छाउगाेठ

१८ असार, अछाम : अछाममा जिल्लामा रहेका छाउगाेठ भत्काइएका छन् । आज पनि जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ तोलीमा छाउगोठ भत्काइएको हो। इलाका प्रहरी कार्यालय विनायकको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधि…

वाल्मीकि इन्टरनेसनल स्कुलले कर्पोरेट तथा एसइई फुटसल प्रतियोगिता सञ्चालन गर्न

धनगढीमा रहेको वाल्मीकि इन्टरनेसनल स्कुलले आगामी असारमा फुटसल प्रतियोगिता गर्ने भएको छ । ५ देखि १० असारसम्म कर्पोरेट तथा एसइई फुटसल प्रतियोगिता सञ्चालन गर्न लागिएको स्कुलले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी…

विश्वकपको अभ्यास खेलअन्तर्गत आज क्यानडासँग खेल्दै नेपाल

काठमाडौँ  । आइसिसी टी -२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन…

सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो ।…

गोदावरीको जमुनाभाडीमा एक जना मृत फेला

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित जमुनाभाडीमा एक जना मृत फेला परेका छन् । हाइबेदेखि अन्दाजी आठ सय मिटर भित्री नालामा सोही ठाउँका ५५ वर्षीय नरबहादुर धामी…

नेपालमा डाक्टरको सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा बढी

काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कको हो ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत…

देशभरका बालबालिकालाईआजदेखि पोलियोविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियोविरुद्धको बालबालिकालाई ‘आईपीभी’ खोप दिइनेछ । आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको…

गोदावरी खमौराका ३५ वर्षीय पुरुषको करेण्ट लागेर मृत्यु

अत्तरिया: कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर शुक्रवार बिहान मृत्यु भएको हो । आफ्नै घरमा मोटरको तार…

नेपालमा कोरोनाका केपी   सब–भेरियन्ट पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमाकोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको…