२२.७५ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीमा सकारात्मक सर्किट

२५ चैत्र, काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ । परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको…

धनगढीमा खुल्यो क्लासिक इन्टरप्राइजेज

  धनगढी :आधुनिक पानी फिल्टरको आधिकारिक बिक्रेता क्लासिक इन्टरप्राइजेजको धनगढीमा साखा सञ्चालन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसचोक नजिक क्लासिक इन्टरप्राइजेजको साखा सञ्चालन भएको हो । धनगढीका रुद्र…

लगातार घट्दै क्रसफायर बाइकको मूल्य, एकै पटक घट्यो ४४ हजार रुपैयाँ

काठमाडौं – विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा क्रसफायर बाइकको मूल्य भने घटेको छ । नेपालका लागि क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले क्रसफायर आरएम…

‘कर्जा लगानी गर्दा व्यक्तिगत स्वार्थ बाझियो’

अहिले सहकारीको बिश्वास्नियता माथि प्रश्न चिन्ह खडा भएको छ । धेरै सहकारीले आफना बचत कर्ताको पैसा फिर्ता गर्न नसक्दा डुब्ने क्रम बढेको छ । बचत कर्ताको सहकारीमाथि बिश्वासनियता कम हुनुको…

कैलालीको मजगाउँमा माघी महोत्सव हुने

23Shares धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा तीन दिन माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा र गोदावरी नगर समिति मजगाउँको आयोजनामा माघ १२, १३ र १४…

कैलाली भन्सार को राजस्व संकलन लक्ष्यमा पुग्न सकेन

  धनगढी- कैलाली भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यमा पुग्न सकेन् । भन्सार कार्यालयको चालु आवको मंसिर मसान्तसम्मको लक्ष्यअनुसारको राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको हो । चालु आवका पाँच महिनामा कुनै पनि…

अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव पुस२६ गतेदेखि माघ ७ गतेसम्म

अत्तरिया- कैलालीको अत्तरियामा पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।…

राम जानकी सेवा समाज भक्तिनियाँ अस्थानको आयोजनामा बर्दगोरिया गाउँपालिका-६ मा माघी मेला लाग्ने

धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका-६ मा माघी मेला लाग्ने भएको छ । राम जानकी सेवा समाज भक्तिनियाँ अस्थानको आयोजनामा माघी मेला लाग्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक सेवा समाजले…

बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा

कञ्चनपुर- बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ। त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चार कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको हो। गड्डाचौकी भन्सार कार्यालय मातहतमा…

घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यही पौष २६ देखि महोत्सव सुरु हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी…