नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा दाबी गर्दै

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेशसभाका बहुमत सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर…

सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउन नागरिक उन्मुक्तिको तयारी

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार बनाउने गृहकार्य थालेको छ । पार्टीमा रञ्जीता श्रेष्ठ र रेशम चौधरीको विवाद देखिएको छ । यद्यपि, रञ्जीता पक्ष हाबी भएसँगै अब नयाँ…

अवरोधकाबीच मोहन्यालमा महत्वपूर्ण काम भएका छन् : अध्यक्ष उपाध्याय

अहिले मोहन्याल गाउँपालिकामा विकास निर्माण देखि विभिन्न कामहरु अघि बढिरहेका छन् । अघिल्लो ५ वर्षे कार्यकाल वडाध्यक्ष भएर स्थानीय तहमा काम गरिसकेका युवा नेता अहिले गाउँपालिकाको बागडोर सम्हाली राखेछन् ।…

२३ वर्षपछि पक्राउ परे हत्याका आरोपी

AGNI SACHI MEDIA काठमाडौं ।  प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए।…

सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्षको प्रगति

कैलाली- सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो पहिलो एक वर्षको प्रगति सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।हिजो कमल…

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसक्यो: परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएका छन्। सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिएको जानकारी प्रदेश सरकार दिइयो

धनगढी- सुदूरपश्चिममा नेकपा माओवादी संसदीय दलको नेता फेरिएको जानकारीपत्र प्रदेश सरकारलाई दिइएको छ । प्रदेशसभा सचिवालय धनगढीले सोमवार माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको हो । प्रदेशसभा…

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सिमरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले सङ्घीय…

सुक्खा बन्दरगाह निर्माण छिट्टै सुरु हुन्छ : नेता लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताएका छन् । आज कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह…

परिवार दलका सुदूरपश्चिम संयोजक नागरीद्वारा कपडा बैंकलाई कपडा सहयोग

, माघ १३ धनगढी । नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले धनगढीमा रहेको कपडा बैंकलाइ कपडा सहयोग गरेका छन । शनिबार धनगढीमा रहेको कपडा बैंकमा गएर नागरी र…